१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली धावक पुष्पा भण्डारीलाई ढाका म्याराथन स्वर्ण पदक

सेयर:

काँकरभिट्टा : नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्दिन म्याराथनको उपाधि हात पारेकी छन्।

सल्यानकी पुष्पाले साउथ एसियन क्याटेगोरीतर्फ फुल म्याराथनको निर्धारित दुई घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेकी हुन्। विभागीय टोली सशस्त्र प्रहरी (एपिएफ)की खेलाडी उनले गत वर्ष नेपालमा भएको १३औं सागमा दुई घण्टा ५० मिनेट ११ सेकेन्डको कीर्तिमान बनाएर रजत पदक जितेकी थिइन्।

सल्यानको शारदा नगरपालिका–१४ माल्नेटाकी पुष्पा तीन वर्षअघि विभागीय टोली एपिएफमा संलग्न भएकी हुन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।