असार ३१, बिर्तामोड । सुनको भाउ आज सामान्य बढेको छ ।
rn
सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
rn
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको ४ हजार ४१५ रुपैयाँ पुगेको छ ।