११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सिनेमा हल र शैलुन तत्काल नखुल्ने

सेयर:

काठमाडौँ — सिनेमा हल र शैलुन तत्काल नखुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शैलुन, ब्युटि पार्लर, स्वीमिङ पुल, सिनेमा हल, डान्सबार अर्को निर्णय नभएसम्म नखोल्ने भएको हो ।

बैठकले शैक्षिक संस्था, परीक्षा सञ्चालन, सभा सम्मेलन गोष्टि, प्रदर्शन भेला भने अर्को निर्णय नभएसम्म गर्न नपाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल,रेष्टुरेन्ट तथा आन्तरिक उडान स्वास्थ्य सुरक्षा अपनाएर खुला गर्न दिने निर्णय गरेको छ । यस्तै सरकारले लामो दुरीका यातायातका साधनहरु असोज १ गतदेखि नै खुला गर्न दिने निर्णय गरेको छ ।

मंगलबार माइतघर मण्डलामा ब्युटि पार्लर,शैलुन खोल्न पाउनुपर्ने भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।