१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बिर्तामोड क्षेत्रमा टिफिन बक्सको ( खाजा ) सेवा प्रारम्भ

सेयर:

बिर्तामोड,माघ १५ । बिर्तामोड क्षेत्रमा बुधबारबाट ड्रिम्स ग्रुप अफ कम्पनीले टिफिन बक्सको सेवा प्रारम्भ गरेको छ । टिफिन बक्स झापा जिल्लालाई लक्षित गरेर शुरु गरिएको नयाँ प्रयास हो ।

बैँक तथा बित्तीय संस्था, बीमा कम्पनीहरु, विद्यालयका कर्मचारी तथा व्यवसायीलाई लक्षित गरेर न्यूनतम रु ५० रुपैँयामा उपलब्ध गराइने खाजा स्वच्छ स्तरिय हुने संचालकले बताएका छन् । शुरुवाती चरणमा झापाको बिर्तामोडसँगै मेचीनगर, भद्रपुर, कन्काई, अर्जुनधारा र बुद्धशान्ति क्षेत्रमा सेवा उपलब्ध गराईने छ ।

सन् २०१५ बाट झापाको बिर्तामोडमा स्थापना भएको ड्रिम्स ग्रुप अफ कम्पनीले स्थापनाकाल देखि मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।